under_review

चक्रपथको खाल्डाखुल्डी मर्मत

cat-1-1 Kalanki•by Anonymous•4/7/2026

कलंकी क्षेत्रमा सडकको अवस्था धेरै नाजुक छ, दुर्घटनाको जोखिम बढ्यो। तुरुन्त मर्मत गर्नुपर्यो। धुलोले श्वासप्रश्वासमा समस्या ल्याएको छ।

85

Comments (1)

You must be logged in to comment.

Ramesh Thapa4/8/2026

म पनि दिनहुँ यही बाटो हिड्छु, धेरै गाह्रो छ।